alias

उपनामहरु बनाउछ – शब्दहरू जुन आदेश स्ट्रिङद्वारा प्रतिस्थापन गरिन्छ। शेलको कन्फिगरेसन फाइलमा (जस्तै ~/.bashrc) परिभाषित नगरेको खन्डमा उपनामहरुको आयु चलिरहेको शेल् सेसन् सङै सकिन्छ। थप जानकारी: https://tldp.org/LDP/abs/html/aliases.html

alias

alias {{शब्द}}="{{आदेश}}"

alias {{शब्द}}

unalias {{शब्द}}

alias {{rm}}="{{rm -i}}"

alias {{la}}="{{ls -a}}"